सोमबार, ०१ कार्तिक २०७८

माल्दिभ्समाथि नेपालको ऐतिहासिक जित



साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्स लाई पराजित गर्दै विजयी सुरुआत गरेको छ खेलको ८४औं मिनेटमा बिसाल राई को पास मा मनिश डांगी ले विजयी गोल गरेका थिए । साफ च्याम्पियनसिप जित्ने लक्ष्य सहित माल्दिभ्स प्रस्थान गरेको नेपाली राष्ट्रिय फुटबल टोली उच्च लयमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस