समाज

पुनःनिर्माणमा ८६ प्रतिशत प्रगति

काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणमा निजी आवासतर्फ ८६ प्रतिशत प्रगति भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमवारको बैठकमा पुनःनिर्माणमा हालसम्म भएका प्रगतिको विवरण प्रस्तुत गर्नुहुँदै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चार लाख ८० हजार