विचार

हाँगो ताछेका कालीदास’हरू अन्ततः ‘देउवा दास’का रूपमा स्थापित र कलंकित भए

२०७८ साउन ३ गतेकाे मध्यरात- श्री शेरबहादुर देउवा(शेबदे) नेतृत्वको “टालाटुली बटुली” सरकारले विश्वासको मत हासिल ग-याे । काङ्ग्रेस ६१, माके ४९,जसपा ३२,हरामी गुट २२ र राष्ट्रिय जनमाेर्चा १ गरी १६५ जनाले देउवाकाे पक्षमा मतदान गरे। विपक्षमा एमालेका ८३ जना उभिए