अन्तर्वार्ता

नेतृत्वसँगै जिल्ला विकासको खाका पनि कोर्नेछौं : अशोक व्याञ्जू,अध्यक्ष,नेकपा एमाले काभ्रे

पौष २३ गते भोली अधिवेशन हुँदैछ, यो अधिवेशनले नयाँ नेतृत्व मात्रै छान्ने हो कि केही फरक छ ? नेकपा एमालेको विधान अनुसार हामीले भोली पौष २३ गते धुलिखेलको रंगशालामा जिल्ला अधिवेशन गर्दैछौं । जहाँ पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका श्रद्धेय