सोमबार, ०१ कार्तिक २०७८

श्रीमानसँग मख्ख आँचल शर्मा (फोटोफिचर)



काठमाडौँ । नेपाली चलचित्रकी चर्चित अभिनेत्री आँचल शर्मा सामाजिक सञ्जालमा प्राय सक्रिय रहन्छिन् । डाक्टर उदिप श्रेष्ठसँग विवाह गरेकी उनी श्रीमानसँग प्राय तस्बिरहरु सार्वजनिक गरिरहेकी हुन्छिन् ।

उनले हालै श्रीमान् उदिपसँगको केहि तस्बिरहरु सार्वजनिक गरेकी छिन् जसमा उनको क्याप्सन् रहेको छ मलाई भिटामीन उदिपको आवश्यकता छ । प्रस्तुत छ उनको तस्बिर

प्रतिक्रिया दिनुहोस