सोमबार, १३ मंसिर २०७८

संगीतमा पुगेकी आलिया यस्तो चोलीका कारण बनिन् ट्रोल



एजेन्सी । बलिउडमा अहिले फिल्मको सिजन चलिरहेको छ । तीमध्ये अभिनेता राजकुमार रावले लगनगाँठो कसिसकेका छन् भने केहि कस्ने तरखरमा छन् ।

यस्तैमा एक फिल्म अभिनेताको संगीतको कार्यक्रममा सामेल हुन पुगेकी अभिनेत्री आलिया भट्ट पहिरनका कारण ट्रोलको सिकार बनेकी छन् ।

लेमन कलरको लेहेंगा पहिरेकी उनले लगाएको चोलीको डिजाईन भने उनका फलोअर्सले रुचाएनन् । उनलाई ट्रोल गर्दै कतिपयले कलासंस्कृती जोडेका छन् त कतियले फेसनको नाममा जे पनि गर्ने भन्दै प्रतिक्रिया दिएका छन् ।

यस्तो छ उनको तस्बिर

प्रतिक्रिया दिनुहोस