मंगलबार, १२ असोज २०७८

अष्टलक्ष्मीले गरिन् मन्त्रिपरिषद् विस्तार, यी हुन् थपिएका १० मन्त्री (सूचीसहित)



काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ६ मन्त्री र ४ राज्यमन्त्रीसहित सरकार विस्तार गर्नुभएको छ । अब शाक्य नेतृत्वको सरकार १२ सदस्यीय बनेको छ ।

काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले ६ मन्त्री र ४ राज्यमन्त्रीसहित सरकार विस्तार गर्नुभएको छ । अब शाक्य नेतृत्वको सरकार १२ सदस्यीय बनेको छ ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूको जिम्मेवारी यस प्रकार तोकिएको छ :

१. अष्टलक्ष्मी शाक्य,मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२.केशवराज पाण्डे, मन्त्री, भौतीक पूर्वाधार विकास मन्त्रालय
३. रचना खड्का, मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
४. विजय सुबेदी,  मन्त्री, सामाजिक विकास मन्त्रालय
५. शान्तिप्रसाद पौडेल, मन्त्री, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय
६ . प्रदिप कुमार कटुवाल क्षेत्री, मन्त्री, स्वास्थ्य मन्त्रालय
७. डा.अजय क्रान्ति शाक्य, मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय
८.चन्द्र लामा,मन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
९ .जिवन खड्का, राज्यमन्त्री, भौतीक पूर्वाधार विकास मन्त्रालय
१० .सरस्वती बाटी, राज्यमन्त्री, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय
११. जुनेली श्रेष्ठ,   राज्यमन्त्री, सामाजिक विकास मन्त्रालय
१२. बद्रि मैनाली, राज्यमन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

प्रतिक्रिया दिनुहोस