बुधबार, ०२ असार २०७८

वर्षाको हट अवतार (तस्बिरसहित)



काठमाडौँ । नेपाली अभिनेत्री वर्षा शिवाकोटी आफनो सामाजिक सञ्जालमा प्राय सक्रिय रहन्छिन् । उनी बेलाबेलामा विभिन्न तस्बिरहरु सेयर गरिरहेकी हुन्छिन् ।

उनले हालै आफनो इन्स्टाग्राममार्फत् केहि तस्बिर सार्वजनिक गरेकी छन् । जसमा उनी निकै राम्री देखिएकी छिन् । उक्त तस्बिर राखेपछि उनले तारिफ पनि राम्रै पाईरहेकी छिन् । उनले उक्त पहिरनमा दुईवटा तस्बिरहरु राखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस