सोमबार, ११ श्रावन २०७८

गुलाबी रङमा सजिएकी वर्षा (फोटोफिचर)



काठमाडौँ । नेपाली अभिनेत्री वर्षा शिवाकोटी प्राय सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् ।

समय समयमा तस्बिरहरु सार्वजनिक गरिरहने उनले हालै गुलाबी रंगको पहिरनमा सजिएको केहि तस्बिरहरु सार्वजनिक गरेकी छिन् । थुप्रै फिल्ममा काम गरेकी उनले पोष्ट गरेका ती तस्बिरहरुलाई प्रशंसकहरुले पनि निकै मन पराएका छन् ।

प्रस्तुत छ गुलाबीमा सजिएकी वर्षा :

प्रतिक्रिया दिनुहोस