सोमबार, ११ श्रावन २०७८

प्रियंकाको “बसन्त” लुक्स (तस्बिरमा)



काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले अहिले फिल्म निर्माण र निर्देशनमा पनि हात हालेकी छिन् । विभिन्न चर्चित फिल्ममा काम गरेर नाम बनाउन सफल उनी अहिले फिल्म बसन्त को प्रचारमा व्यस्त छिन् ।

आफु र आफ्ना श्रिमानको मूख्य भुमिका रहेको उनको फिल्मको सुटिंग भने सकिएको छ । प्रस्तुत छ उनले बसन्तका सुटिंगका क्रममा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका केही तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस