सोमबार, ११ श्रावन २०७८

प्रचण्ड–माधव समूहको विरोधसभामा भारतीय झण्डाको प्रयोग !



काठमाडौं, २८ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भएका पुष्पकमल–माधव (पुमा) गुटले आज निकालेको जुलुसमा भारतीय झण्डाको प्रयोग भएको भन्दै सामाजिक संजालमा तस्बिर भाइरल भएको छ ।

भाइरल भएको फोटोमा जुलसको बीचमा भारतीय झण्डाको प्रयोग भएको देखिएको छ । यद्यपी तस्बिरको वास्तविकता भने खुलिसकेको छैन । तस्बिरका बिषयलाई लिएर अनेकथरी टिक्का टिप्पणीहरु भइरहका छन् ।

प्रतिक्रिया दिनुहोस