बिहिबार, १४ श्रावन २०७८

सरकारसँग वार्तामा बस्न विप्लव तयार (विज्ञप्तीसहित)



काठमाडौं । प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग वार्ता र संवादका लागि सकारात्मक रहेको जनाएको छ ।

महासचिव विप्लवले शनिवार वक्तव्य जारी गरि सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस