बिहिबार, १४ श्रावन २०७८

नेकपा ओली पक्षको बुटवलमा बृहत् जनसभा : प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने (लाइभ)



रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीले आज बुटवलमा गर्न लागेको वृहत जनसभा सुरु भएको छ । सभालाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सम्बोधन गर्नुहुने कार्यक्रम छ ।
हेनुहोस् प्रत्यक्ष प्रशारण 

प्रतिक्रिया दिनुहोस