बुधबार, ०२ असार २०७८

मनोरञ्जन

अन्तरविद्यालयस्तरीय कविता प्रतियोगितामा पोखरेल प्रथम

काठमाडौँ । अन्तर विद्यालयस्तरीय कविता प्रतियोगितामा भ्याली भ्यू बोर्डिङ स्कुल काठमाडौँकी छात्रा समृद्धि पोखरेल प्रथम हुनुभएको छ । ज्येष्ठ नागरिक कोष र नेशनल प्याब्सन काठमाडौँ जिल्लाको संयुक्त आयोजनामा मङ्गलबार भएको अन्तर विद्यालयस्तरीय प्रतियोगिताको आज सार्वजनिक परिणामअनुसार पोखरेल प्रथम हुनुभएको हो