बुधबार, ०२ असार २०७८

रोचक

एक महिलाले एकै पटक जन्माइन् १० सन्तान !

एजेन्सी । दक्षिण अफ्रिकाकी एक महिलाले एकै पटकमा १० जना सन्तानलाई जन्म दिएकी छन्। दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले ३६ वर्षीया गोसियामी थामारा सितहोलले सोमबार राति प्रिटोरियाको एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएको समाचार प्रकाशन गरेका छन्। गाउटेङ प्रान्तको