बुधबार, ०२ असार २०७८

समाज

आज थप २ हजार १४ मा कोरोना संक्रमण पुष्टि, ५२ को मृत्यु

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गर्दा थप २ हजार १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ६ लाख १४ हजार २१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले