बुधबार, २० श्रावन २०७८

अब उपत्यकामा सार्वजनिक यातायात चल्ने : यी हुन् सञ्चालन गर्न पाईने र नपाईने व्यवसाय

दैनिक उपभोग्य बस्तु तथा खाद्यान्न पसल पनि बिहानदेखि बेलुका ६ बजेसम्म सञ्‍चालन गर्न दिइने



काठमाडौँ । काठमाडौँ उपत्यकामा २५ भन्दा बढी सिट भएका सवारी साधनलाई जोर बिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय भएको छ ।

ती सवारीलाई जनस्वास्थ्यका मापदण्ड पालना गरेर सिट क्षमताअनुसार जोर बिजोरअनुसार चलाउन दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले बताउनुएको छ ।

त्यस्तै अन्य पसलहरुसमेत दिनमा ११ देखि ६ बजेसम्म खोल्न पाउने कुरा आदेशमा जारी गरिएको छ ।
यस्तो छ जारी आदेश :

प्रतिक्रिया दिनुहोस