सोमबार, ३१ जेठ २०७८

नेपालमा थप ६,८२५ जनामा कोरोना संक्रमण



काठमाडौँ । नेपालमा थप ६,८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १८५६२ पिसिआर परीक्षण र ३ हजार २११ जनामा एन्टिजेन परीक्षण गर्दा ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै ५ हजार ४०९ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोभिड- १९ का कारण  आज ७५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस