सोमबार, ११ श्रावन २०७८

बढ्दै कोरोना संक्रमण अनुपात : आज थप १ हजार ९१८ मा कोरोना संक्रमण पुष्टि, ३० को मृत्यु



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा परिक्षण गर्दा थप २ हजार २०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ६ लाख ७२ हजार ८७१ पुगेको छ ।

देशभरमा पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना संक्रमित निको भएका छन् । हालसम्म ६ लाख ३६ हजार ४०२ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

आज थप ३० जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६०३७ पुगेको छ ।
आज गरिएको सम्पूर्ण जाँचमा संक्रमण हुनेको अनुपात २२ प्रतिशत नाघेको पनि मन्त्रालयका प्रवक्ताले जनाएका छन् । यो ालसम्मकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस