बिहिबार, १४ श्रावन २०७८

नेकपा बृहत जनसभा शुरुः प्रधानमन्त्री,गृहमन्त्री र नेता मण्डलले सम्बोधन गर्नुहुँदै (लाइभ)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज राजधानीमा बृहत शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको छ। दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको गेटअगाडि भैरहेको आमसभाका लागि बागमतिका सवै जिल्लाका नेता कार्यकर्ता सहभागी हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस