शुक्रबार, ०५ कार्तिक २०७८

प्रधानमन्त्री देउवाद्वारा मोदीलाई शुभकामना



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत सो शुभकामना दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस