बिहिबार, १४ श्रावन २०७८

फ्याटबाट फिट भएका बलिउड नायिका (तस्बिरमा)



काठमाडौं । हरकोही आफनो शरीर फिट भएको हेर्न चाहान्छन् । विशेषत मोटोपनाले शरीरमा आलस्यता ल्याउनुका साथै शरीरलाई भद्या महशुस गराउँछ ।

बलिउडमा त्यस्ता धेरै कलाकारहरु छन् जसले आफनो मोटोपनालाई एकाएक फिटमा परिवर्तन गराएका छन् । कसैले आफनो पात्रका लागि वजन बढाएर घटाएका छन् त कसैले चलचित्रनगरी प्रवेश गर्नाका लागि ।

प्रस्तुत छ बलिउड चलचित्र जगतका नायिकाहरुको  फ्याट टु फिट  तस्बिर :

प्रतिक्रिया दिनुहोस