शनिबार, ०९ असोज २०७८

राज कुन्द्रासँग नाम मुछिएपछि झनै बोल्ड गहना वशिष्ठ



एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्ठीका श्रीमान राज कुन्द्रा निकै समयदेखि जेलमै छन् । उनीसँगै कार्यमा संलग्न भनिएकी गहना वशिष्ठ भने सामाजिक संजालमा दिनहुँ नयाँ र बोल्ड तस्बिर सार्वजनिक गर्नै व्यस्त छिन् ।

पोर्न फिल्म केशमा राज कुन्द्रा फसेपछि उनी विभिन्न अभिव्यक्ति दिँदै चर्चामा पनि आएकी थिईन् । छोटा भिडियो तथा गीतहरुमा अभिनय गर्ने उनले हालै निकै बोल्ड तस्बिरहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् ।

उनको तस्बिर हेरेर निकै नकरात्मक टिप्पणी गर्नेहरुको संख्यामा पनि दिनहुँ वृद्धि भइरहेको छ । प्रस्तुत छ गहनाका केहि तस्बिरहरु

 

प्रतिक्रिया दिनुहोस