बिहिबार, १४ श्रावन २०७८

सामाजिक सञ्जालमा माधवलार्ई गालीको वर्षा : काग्रेंसको भरियाको संज्ञा



काठमाडौं । सर्वोच्व अदालतको फैसल्ला पछि एमालेभित्रको विवाद झन् झन् बढ्दै गइरहेको छ । आक्रोशित एमालेका कार्यकर्ताहरले लगातार माधव नेपाल समूहप्रति कटाक्ष गरिरहेका छन् । उनीहरुले २३ जना सांसदहरुको नाम हालेर उनीहरुलाई आफ्नै घर जलाएर खरानीको ब्यापार गर्ने काग्रेंसको भरियाको संज्ञा दिएका छन् । उनीहरुले चिन्नुस् काग्रेंसका भरियाभन्दै २३ सांसदको नामावली पोष्ट गरिरहेका छन् ।
हेनुहोस् केही स्ट्याटस् र देउवालाई समर्थन गर्ने एमालेका २३ सांसदहरुको लिस्ट :

 

 

 

समाजिक संजालमै कविताबाट पनि विरोध
म को हुँ ?
==========
म सोध्छु तपाईलाई ,
म को हुँ ?
गणितमा उत्तर दिन्छु
म Sin 30⁰ अर्थात माधव नेपाल हुँ
कसैले सोध्यो भने तपाईलाई
विज्ञानमा भनिदिनू-
म ‘कार्वन मनोअक्साईड’ हुँ
राजनितिको अराजक वायु हुँ
समाजले सोध्यो भने तपाईलाई
सामाजिकमा भनिदिनू
म “ट्वाईलेटको प्यान” हुँ
जसको अनुहारमा जोसुकैले मुतिदिन सक्छ
देशले सोध्न सक्छ तपाईलाई
सेरोफेरोमा भनिदिनू
म ‘प्रचण्डको गुलेलीको मट्याङग्रा’ हुँ
निशाना ओलिको खप्पर हो
परिवर्तनले सोध्न सक्छ तपाईलाई
ईतिहाँस पल्टाएर भनिदिनू-
राजाको खुट्टामा ढाकाटोपी धितो राखेर
प्रधानमन्त्रीको चाबी हात पार्ने सुत्र हुँ
सडकले सोध्न सक्छ तपाईलाई
भूगोल उघारेर भनिदिनू-
“हामी यहाँ छौं” हाइपोथेसिस मेरै हो
भोकाहरूले सोध्न सक्छन् तपाईलाई
बटुको थापेर भनिदिनू-
‘भण्डारीको अपुताली’ खाएको जुको हुँ
धर्मालम्वीले प्रश्न गर्न सक्छन् तपाईलाई
बाईबलको पाना पल्टाएर भनिदिनू-
जनै नलगाउने “जनै खटिरा”को रोगी हुँ
कसैले सोध्न सक्छ तपाईलाई
मेरो “उचाई कति हो ?”
नापेर भनिदिनू-
भौतिक उचाई -ढाई फुट
सामाजिक उचाई- ढाई ईन्च
प्रश्नले प्रश्न सोध्न सक्छ तपाईलाई
म को हुँ ?
उत्तर भनिदिनू –
म “माने” हुँ अर्थात माधव नेपाल हुँ !
भेष राज बुढाथोकी
बाजुरा
प्रतिक्रिया दिनुहोस