सोमबार, १३ मंसिर २०७८

गुल्मीमा पहिरोले एकै परिवारका ३ जनाको मृत्यु



गुल्मी ।पहिरोले । घर पुरिँदा एकै परिवारका तीन जनाको ज्यानको मृत्यु भएको छ । पहिरोले रेसुगा नगरपालिका ८ खानीगाउँका तिलक परियारको एक तले पक्की पहिरोले पुरेको छ ।

राति १ बजे घर माथिबाट आएको पहिरोमा परेर छोरी १४ बर्षीया गंगा परियार, १४ बर्षीया जमुना परियार र २१ बर्षीया भावना परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भटराईले जानकारी दिए ।

राति ठूलो पानी परेको थियो । पहिरोले पुरेको सूचना पाउने वित्तिकै एसपी भटराईसहित नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेर उद्धार गरेका थिए ।

पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको ज्यानको मृत्यु भएको छ । पहिरोले रेसुगा नगरपालिका ८ खानीगाउँका तिलक परियारको एक तले पक्की पहिरोले पुरेको छ ।

राति १ बजे घर माथिबाट आएको पहिरोमा परेर छोरी १४ बर्षीया गंगा परियार, १४ बर्षीया जमुना परियार र २१ बर्षीया भावना परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भटराईले जानकारी दिए ।

राति ठूलो पानी परेको थियो । पहिरोले पुरेको सूचना पाउने वित्तिकै एसपी भटराईसहित नेपाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेर उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस