बुधबार, ०२ असार २०७८

हिना खानको नयाँ फोटोशुट (तस्बिरसहित)



एजेन्सी । बलिउड अभिनेत्री हिना खानले हालै गरेको फोटोशुटका केहि तस्बिरहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् । पिताको निधन तथा कोरोना संत्रमणपछि उनले यो दोस्रोे फोटोशुट सार्वजनिक गरेकी हुन् ।

उनी हाल म्युजिक भिडियोमा व्यस्त छिन् । उनको हालै मात्र दुई म्युजिक भिडियो सार्वजनिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस