बिहिबार, १४ श्रावन २०७८

हिना खानको बोल्ड फोटोशुट : फ्यानले सोधे के सफल्तापछि कपडा कम हुँदै जान्छ ?



एजेन्सी । बलिउड अभिनेत्री हिना खान आफनो फेसन सेन्सका कारण परिचित छन् । उनी केही समयदेखि विभिन्न फोटोसुटका कारण पनि चर्चामा आइरहेकी छिन् ।

सोसल मिडियामा सक्रिय उनले आफनो केही तस्बिरहरु इन्स्टाग्राममा सेयर गर्दै बोल्ड अवतार प्रस्तुत गरेकी छिन् । कतिले उनको यो लुकलाई राम्रो भन्दै उनो तारिफ गरेका छन् ।

तर उनका केही फ्यानहरुले उक्त फोटोशुटलाई उनको धर्मसँग जोड्नुका साथै के सफल्तापछि कपडा कम हुँदै जान्छन् भन्ने प्रश्न समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस