सोमबार, १३ मंसिर २०७८

फेशन डिजाइनरले गरे इन्दिरा जोशीलाई प्रपोज (भिडियोसहित)



काठमाडौँ । नेपालकी चर्चित गायिका इन्दिरा जोशीलाई फेशन डिजाइनर शरद केडियाले सप्र्राइज प्रपोज गरेका छन् ।

उनलाई केडियाले लुक्ला खुम्बुमा हेलिकप्टरमा यात्रा गराउँदै प्रपोज गरेका हुन् ।

यसपश्चात उनीहरुले इन्गेजमेन्ट गरेको कुरा बाहिरिएको थियो । गायिका जोशीले यस कुरालाई नकार्दै प्रपोज राखेको र आफुले उक्त प्रपोज स्विकार गरेको तर इन्गेजमेन्ट भने भइ नसकेको बताएकी छिन् ।

हेर्नुहोस् भिडियो

@captbibek“Wish you both happy life ahead” @indirajoshi99 #engagementceremony #tiktoknepal #foryoupage #captbibek #lifeisbeautiful #bestofluck #fypシ #khumbu

प्रतिक्रिया दिनुहोस