शनिबार, ०९ असोज २०७८

एमसीसीको विरोधमा युवा संघ र अखिलले उडाए संसदमा कालो बेलुन



काठमाडौं । नेकपा एमालेसम्वद्ध युवा र विद्यार्थी संगठनले सभामुख अग्नि सापकोटाको विरोध गर्दै कालो बेलुन उडाएको छ ।

प्रतिनिधिसभाको आजको बैठक चलिरहँदा युवा संघ र अनेरास्ववियूका नेता/कार्यकर्ताले संसद भवनबाहिर बेलुन उडाएका हुन् ।

प्रतिक्रिया दिनुहोस