बिहिबार, १४ श्रावन २०७८

फेरी मातापिता बने करिना-सेफ



एजेन्सी । बलिउड कलाकार करिना र सैफ फेरी माता पिता बनेका छन् । करीना कपुरले छोरालाई जन्म दिएकी छिन् । उनले आफनो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आज आफुले छोरालाई जन्म दिएको र तैमुरको भाईको जन्म भएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस