बुधबार, २० श्रावन २०७८

करीना कपुरको प्रेग्नेन्सी तस्बिरमा



एजेन्सी । करीना कपूर आफ्नो अभिनयका साथै फेशन सेन्स को लागि पनि चिनिन्छिन् । चाहे स्क्रिन होस् वा रियल लाइफ उनी एक स्टाइल डिभाको रुपमा परिचित छन् । अहिले गर्भवती हुँदा पनि उनी काममा व्यस्त छिन् ।

प्रस्तुत छ प्रेगनेन्ट करीना कपुरको बेबी बम्पसहितका तस्बिर :

 

प्रतिक्रिया दिनुहोस