तस्बिरमा हेर्नुहोस् कट्रिना-विक्कीको विवाह



एजेन्सी । बलिउड अभिनेत्री कट्रिना केफले ३८ वर्षको उमेरमा अभिनेता विक्की कौशलसँग लगनगाँठो कँसेकी छिन् । उनीहरुले गत बिहिबार विवाह गरेका थिए ।

एकदमै छानीएका अनि सिमित व्यक्तिहरुबीच सम्पन्न भएको उक्त विवाहमा पाहुनाहरुलाई पनि मोबाईल लग्न पनि निषेध गरिएको थियो । विवाह निकै भव्य रुपमा सम्पन्न भएको थियो ।

उनीहरुले विवाहपछि विवाहका तस्बिरहरु सार्वजनिक गरेका छन् ।

प्रस्तुत छ उनको विवाह तस्बिरमा :

प्रतिक्रिया दिनुहोस