सोमबार, ११ श्रावन २०७८

तस्बिरमा ओलीपक्षीय यूवाको मार्चपास (फोटो फिचर)



काठमाडौं । आम हड्ताल र आगजनीको विरोध तथा भोलिको जनसभाको तयारीस्वरुप  नेकपाका युवा विद्यार्थीले आज काठमाडौंमा मार्चपास गरेका छन् ।

प्रचण्ड माधव समुहले गरेको आम हडतालमा भएको हिंसात्मक घटनाको विरुद्ध र भोलि गरिने विशाल जनसभाको समर्थनका लागि मार्चपास गरेको विद्यार्थीहरुले जनाएका छन् ।

अनेरास्ववियूले प्रदर्शनीमार्गबाट शुरु गरेको मार्चपास कान्तिपथ हुँदै शहर परिक्रमा गरेको छ । मार्चपासका सहभागीले एकै प्रकारका टोपी लगाएका थिए । मार्चपासमा उपत्यकाका आठ स्थानबाट युवा विद्यार्थीहरु भेला भएका थिए।

तस्विर आशिष पौडेल

प्रतिक्रिया दिनुहोस