माओवादीको वाग्मती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित, दिनानाथ पराजित



काठमाडौँ । नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन्। सोमबार राति भएको निर्वाचनमा उनले दिनानाथ गौतमलाई हराएका हुन् ।

सरल १६२ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी गौतमले ८६ मत प्राप्त गरे । त्यस्तै उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना निर्वाचित भएका छन् । त्यस्तै सचिवमा इन्द्रबहादुर थिङ र सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित भएकी छिन् ।
कसले कति मत पाए ?

 

 

 

प्रतिक्रिया दिनुहोस