सोमबार, ११ श्रावन २०७८

दोस्रोपटक आमा बन्दै नेहा धुपिया



एजेन्सी । बलिउड अभिनेत्री नेहा धुपिया दोस्रोपटक आमा बन्दैछिन् । उनले आफु आमा बन्न लागेको जानकारी आफनो सामाजिक सञ्जालमा तस्बिर राख्दै दिएकी हुन् ।

उनी तस्बीरमा श्रीमान र छोरीसँग बेबी बम्पसहित देखा परेकी छिन् । उनले एिको यस जानकारीपछि उनलाई बधाई दिनेको ओईरो लागेको छ । उनलाई विभिन्न कलाकार तथा प्रशंसकहरुले पनि बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस