बिहिबार, १४ श्रावन २०७८

संवैधानिक निकायका पदाधिकारीको शपथ ग्रहण (फोटो फिचर)



काठमाडौँ । संवैधानिक परिषद्को सिफारिशमा नियुक्त भएका पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथग्रहण गर्नुृभएको छ ।

बुधबार राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहमा संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शपथ खुवाउनुभएको हो ।

प्रस्तुत छ शपथ ग्रहणका केही तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस