सोमबार, १३ मंसिर २०७८

महाधिवेशनमा सहभागी हुन ओली चितवनमा तस्बिरसहित)



चितवन । पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार दिउँसो चितवन आइपुग्नुभएको छ  । शुक्रबारबाट सुरू हुने महाधिवेशनमा सहभागी हुन ओली चितवन आइपुग्नुभएको हो ।

उहाँसँगै ओलीपत्नी राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता चितवन आइपुग्नुभएको छ  । बुद्ध एयरको विमानस्थलबाट भरतपुर अवतरण गर्नुर्भका ओली सिधै सौराहा जानुभएको छ ।

उनी सौराहामै व्यवस्था गरिएको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ । ओली सौराहामै बस्ने भएका हुन् ।

एमालेको १०औँ महाधिवेशन १०–१२मंसिरमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस