सोमबार, ११ श्रावन २०७८

ओलीको पक्षमा निस्कियो इतिहासकै ठुलो मोटरसाइकल र्‍याली (फोटो फिचर)



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा बृहत मोटरसाइकल र्‍यालीको आयोजना गरेको छ। माघ २३ गते गरिने जनसभाको तयारी स्वरुप अनेरास्ववियू र राष्ट्रिय युवा संघले संयुक्त रूपमा मोटरसाइकलको र्‍याली निकालेका हुन ।

प्रधानमन्त्री ओली पक्षीय नेकपाको वागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शनकाे तयारीस्वरूप नेता बस्नेतको नेतृत्वमा युवा संघ र अनेरास्ववियूले आज संयुक्त रूपमा मोटरसाइकल र्‍याली गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस