सोमबार, ११ श्रावन २०७८

प्रियंकाले परिवारसँग यसरी साटिन् आमा बन्ने खुशी



काठमाडौँ । अभिनेत्री प्रियंका कार्की चाँडै नै आमा बन्दैछिन् । आमा बन्ने खबर सार्वजनिक गरेपछि उनको सामाजिक सञ्जाल उनको बेबी बम्पसतिको तस्बिरले भरिएको छ ।

उनले हालै आफनो परिवारसँगको बेबी सावरको तस्बिररु सार्वनिक गरेकी छिन् । तस्बिरमा आफ्ना साथी साथै दुवैतर्फको परिवारसँग देखिएकी उनले राम्रैसँग आफनो खुशी बाँडीरहेको देखिन्छिन् ।

प्रस्तुत छ उनको परिवारसँगको बेबी सावरको तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस