बिहिबार, १४ श्रावन २०७८

प्रियंकाको ग्ल्यामरस लुक तस्बिरमा



एजेन्सी । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपड़ा विश्वमा चर्चित अभिनेत्री मध्येकी एक हुन् । मिस वल्र्ड प्रियंका सोशल मीडियामा पनि प्राय सत्रिय नै रहन्छिन् । उनी आज आफनो ३९औँ जन्मदिन मनाईरहेकी छिन् ।

उनले हालै आफनो सामाजिक संजालमा एक्सपेक्टेसन भर्सेज रियालीटी भन्दै स्विमसुटमा एक तस्वीर साझा गरेकी छिन् । आफनो ग्ल्यामरस लुक र खुला स्वभावका कारण उनी दर्शकमाझ लोकप्रिय छिन् ।

प्रस्तुत छ उनै प्रियंकाको ग्ल्यामरस लुक तस्बिरमा

प्रतिक्रिया दिनुहोस