सोमबार, ११ श्रावन २०७८

फरक अन्दाजको फोटोशुटका कारण चर्चामा प्रियंका (तस्बिरसहित)



काठमाडौँ । नेपाली अभिनेत्री प्रियंका कार्की प्राय सामाजिक सञ्जालमा सक्रिय नै रन्छिन् । टिभी इन्डष्ट्रिका अन्य अभिनेत्री भन्दा फरक रुपमा प्रस्तुत हुने उनी हाल गर्भावस्थामा छिन् ।

उनले आफु आमा बन्ने खबर सुनाईसकेपछि विभिन्न तस्बिरहरु अपलोड गरिरहेकी हुन्छिन् । उनी खासमा आफनो फरक अन्दाजको तस्बिरका कारण चर्चामा रहने गर्छिन् । उनी पछिल्लो समय बेबी सावरको तस्बिरदेखि पेटमा गरेको आर्टले पनि निकै चर्चामा आएको थिईन् ।

उनले हालै अपलोड गरेका तस्बिर पनि त्यस्तै भिन्न अन्दाजको छन् । जसले गर्दा उनले सकरात्मक र नकरात्मक दुबै किसिमका प्रतिक्रियाहरु पाईरहेकी छिन् । हेरौ उनको हालैको फरक अन्दाज तस्बिरमा

प्रतिक्रिया दिनुहोस