बुधबार, २० श्रावन २०७८

ट्रोलका बावजुद प्रियंकाले खिचाईन् यस्ता तस्बिर



काठमाडौँ । नेपाली अभिनेत्री प्रियंका कार्की हाल आफुले खिचाएका तस्बिरका कारण चर्चामा छिन् । उनले साथीरुसँग खिचाएको तस्बिरहरु दिनहुँ सामाजिक सञ्जालमा राखिरहेकी छिन् । उनी उनका साथीरुसँग बिकिनीमा देखिएकी छिन् ।  उनका तस्बिरहरुका कारण उनी ट्रोलको सिकार पनि भईरहेकी छिन् ।

हालै केहि समयअघि सार्वजनिक गरेका तस्बिरमा सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी आईरहँदा उनले त्यो भन्दा पनि ज्यादा टिप्पणी निम्त्याउने तस्बिरहरु पुन सार्वजनिक गरेकी छिन् । यस तस्बिरमा चाँी उनको नकारात्मक टिप्पणीले सञ्जालको कमेन्ट बक्स भरिएको छ ।

यस्ता छन् उनले खिचाएका तस्बिर

प्रतिक्रिया दिनुहोस