शनिबार, ०९ असोज २०७८

फिल्म सेटमा घाईते भईन् प्रियंका : रगताम्मे तस्बिर भयो भाईरल



एजेन्सी । बलिउड अभिनेत्री प्रियंका सामाजिक सञ्जालमा प्राय सक्रिय रहन्छिन् । इन्स्टाग्राममा मात्रै करिब ६ करोड ७६ लाख फलोअर्स भएकी उनी हाल फिल्म सुटिंगमा व्यस्त छिन् ।

उनले हालै आफनो सामाजिक सञ्जालमार्फत एकक तस्बिर सेयर गरेकी छिन् । जसमा उनको अनुहारमा रगत देखिन्छ । तस्बिर देखेपछि कतीले सुटिंगको लागि बनाएको चोट होला भनेर प्रक्षेपण गरिएको उक्त तस्बिर अभिनेत्रीलाई सुटिंगका क्रममा लागेको खुलाएकी छिन् ।

उनले उक्त तस्बिर फिल्म ‘सिटाडेल’ को सुटिंगको क्रममा लागेको बताएकी हुन् । उनको यो तस्बिर देखेपछि उनका प्रशंसकहरुले उनलाई आफनो ख्याल राख्न भनेका छन् ।

प्रतिक्रिया दिनुहोस