सोमबार, ०१ कार्तिक २०७८

प्रियंका कार्कीले जन्माईन् छोरी (तस्बिरसहित)



काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छिन् । सामाजिक संजालमा तस्बिर राख्दै प्रियंकाले छोरी आयंका कार्की जोशीको जन्म भएको बताएकी हुन् ।

उनले आफु गर्भवती भएदेखि नै निकै तस्बिरहरु सार्वजनिक गर्दै आएकी थिईन् । उनले यो खबर सार्वजनिक गरेपछि उनलाई बधाई दिनेको पनि ओइरो लागेको छ ।

प्रतिक्रिया दिनुहोस