बुधबार, २० श्रावन २०७८

प्रदेश दुईको प्रमुखमा झा नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश दुईको प्रदेश प्रमुखमा राजेश झा लाई नियुक्त गर्नुभएको छ ।

संविधानको धारा १६३ को उपधार (२0 बमोजिम सरकारको सिफारिशमा झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट यसअघिका प्रदेश प्रमुख दिलक परियारलाई हटाएर झालाई नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस