सोमबार, १३ मंसिर २०७८

अन्तत राज कुन्द्राले स्वीकारे आफ्नो गल्ती ?



एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्ठीका श्रीमान राज कुन्द्रा निकै समयदेखि पोर्नको केसमा मुछिएका छन् ।

निकै लामो समय जेलमा बसेर निक्लिएका उनले हालै कोर्टमा आफ्नो भनाई राखेका छन् । आफुले कामुक भिडियो बनाएपनि उक्त भिडियोमा त्यस्तो उत्तेजक भिडियो भने नरहेको बताएका छन् ।

त्यस्तै आफुलाई यस केसमा जबरजस्ती फसाईएको उनले बताएका छन् । उनले आफुले कसैलाई पनि जबरजस्ती नगरेको बताएका छन् ।

आफुलाई बचाउँदै उनले आफु भारतीय नागरीकसमेत नरहेको र आफुले गरेको कामले भारतको कुनै पनि कानुनलाई उल्लंघन नगरेको पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस