शनिबार, ०९ असोज २०७८

नायिका ऋचा शर्मालाई पुत्रलाभ



काठमाडौँ । नेपाली अभिनेत्री ऋचा शर्माले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी छन् । अभिनेत्रीले केहि समय अघि आमा बन्न लागेको खबर सार्वजनिक गरेकी थिईन् । दिपेक्षसँग विवाह गरेकी उनले केहि समयअघि कमेडि च्याम्पियनबाट पनि बिदा लिएकी थिईन् । उनी पछिल्लो समय कमेडि च्याम्पियनसँगै युट्युबमा पनि सक्रिय भएर लागिरहेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस