शुक्रबार, ०५ कार्तिक २०७८

अहिले कस्ती देखिन्छिन् यी अभिनेत्री : १० वर्षदेखि फिल्मबाट छिन् टाढा



एजेन्सी । बलिउड अभिनेत्री रिम्मी सेन कुनै समयकी चर्चित अभिनेत्रीमध्येकी एक हुन् । १० वर्ष देखि फिल्मी क्षेत्रबाट गायब उनी अहिले सहजै चिन्न नसकिने लुकमा छिन् ।

अक्षय कुमारसँग समेत अभिनय गरेकी उनी झनभन्दा झनै कम उमेरकी देखिन्छिन् । अभिनेत्रीले बिगबोसमा जाँदा २ करोड भारु पनि लिएकी थिईन जसको चौतर्फी चर्चा पनि भएको थियो ।

उनले निकै फिल्म तथा विज्ञापनमा काम गरेकी थिईन् । फिल्मबाट चित्त बुझ्ने चरित्रको कारण देखाउँदै बाहिरिएकी उनी अहिले छुट्टै देखिन्छिन् । प्रस्तुत छ बदलिएकीन् रिम्मी :

 

 

 

प्रतिक्रिया दिनुहोस