सोमबार, ०१ कार्तिक २०७८

यस्ती छिन् सचिन तेन्दुलकरकी छोरी सारा (फोटोफिचर)



एजेन्सी । भारतीय क्रिकेटर सचिन तेन्दुलकर भारतीय क्रिकेट इतिहासको महत्वपुर्ण नाममध्ये एक हो । उनी आफनो खेलका कारण निकै चर्चित व्यक्तित्व पनि हुन् ।

उनको एक छोरा र एक छोरी छन् । उनकी छोरी सारा तेन्दुलकर आफनो सुन्दरताका कारण चर्चामा आउने गर्छिन् । बेलायतमा बसिरहेकी उनी सामाजिक संजालमा निकै सक्रिय छिन् ।

उनको इन्स्टाग्राममा १३ लाखको हाराहारीमा फलोअर रहेका छन् । उनले हालै जिमको केहि तस्बिरहरु सार्वजनिक गरेकी थिईन् । उनको ती तस्बिरलाई बलिउड कलाकारहरुले पनि प्रशंसा गरेका छन् । प्रस्तुत छ उनको केहि तस्बिरहरु

प्रतिक्रिया दिनुहोस