सोमबार, ११ श्रावन २०७८

विश्व साइकल यात्रीको धान रोपाइँ (फोटो फिचर)



काठमाडौँ । विश्व साइकल यात्री पुष्कर शाहले राष्ट्रिय धान दिवसको अवसरमा रोपाई गर्नुभएको छ । शाहसहितको टोलीले काभ्रेको बनेपा स्थित जनगालमा आज रोपाई गरेको हो । बनेपाका समाजसेवी मुक्ति विष्टको खेतमा शाहको टोलीले आज रोपाइ गरेको हो ।

हेर्नुस् शाहसहितको टोलीले धान दिवशको अवशरमा गरेको रोपाइंका केही झलकहरु :

प्रतिक्रिया दिनुहोस